You are viewing the translated version of अन्य व्यक्तिले जेथा जमानी दिएमा गर्नु पर्ने कबुलियतको ढाँचा.
(नियम १७ को उपनियम (३) सँग सम्बन्धित)
राजस्व अनुसन्धान विभागबाट …………………………….. बस्ने …………………………….. को नाति ……………………………..को छोरा
…………………………….. को हकमा भएको आदेश सुनी पाएं । विभागबाट निजस“ग माग गरेको धरौटी /जमानत निजले राख्न नसकेको हुदा मैले निजको तर्फबाट जेथा जमानत राख्न मञ्जूर गरेको छु । निज ……………………………..ले विभागमा तोकेको समय र स्थानमा उपस्थित नभएमा मैले धरौटी जमानत राखिदिएको तपसिलको सम्पत्ति जफत हुन र निजबाट असुल उपर गर्नु पर्ने रकम सो सम्पत्तिबाट असुल उपर हुन नसकेमा मेरो जेथा जमानी राखेको सम्पत्तिबाट असुल उपर गर्न मेरो मञ्जूरी छ । सो सम्पत्तिबाट नपुगेमा मेरो घर घरानावाट असुल उपर गरेमा मेरो मञ्जूरी छ भनी सही गर्नेः–
तपशिल
जेथा जमानी राखेको सम्पत्तिको बिवरण
१.
२.
३.
जमानी दिनेको
दस्तखतः……………..
नामः ……………….
ल्याप्चे सहीछाप सम्पर्क ठेगानाः– …………
दा. बा.
इति संबत् … .. साल महिना गते रोज शुभम्….